माधव नेपाल जस्तालाई पार्टीमा ठाउँ छैन : केपी ओली
मेरोन्यूज
२०७८ साउन १६ गते १४:०८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल जस्तालाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । शनिबार नेकपा एमालेको काठमाडौँ जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दैै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिने माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताएका हुन् । ‘माधव नेपालजस्ताका लागि पार्टीमा कुनै ठाउँ छैन, वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउने,’ उनले भने, ‘आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने, दक्षिण पन्थीको सरकारलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने, त्यस्ताका लागि पार्टीमा ठाउँ छैन ।’
उनले बाटो बिराएका अरु नेताहरूलाई पार्टीमा फर्किन आग्रह गरे । ‘आउनुस् यो पार्टी हामी सबै जनाको हो, जो अउँदैन, आउँदैन, समय कुर्दैन’ उनले भने ।
सम्बन्धित

















निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
प्रतिक्रिया