प्रचण्डले भने : माधव नेपाल समूह सरकारमा नआई एमालेमा जाने देखियो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठवन्धनमै रहेको नेकपा एमालेको माधव नेपाल समुह एमालेमै रहने र सरकारमा आउने समभवना अव टरेको वताएका छन् । पार्टी स्थायी कमिटी सदस्हरुलाई आज समसामायिक राजनीतिका विषयमा विफ्रिङ गदै प्रचण्डले त्यसतो वताएका हुन् ।
प्रचण्डले पार्टी स्थायी कमिटी बैठक अगाडी वरिष्ठ नेता माधव नेपाललाई भेटेर वैठकमा गएर त्यस्तो विफ्रिङ गरेका हुन् ।
नेपाल समुह एमालेमै रहेर अन्तरसंर्घष गर्ने भएपछि मन्त्रालय भागवन्डामा फेरि सत्ता गठवन्न दलका वीचमा छलफल गर्नुपर्ने अवस्था आएको प्रचण्डले बताएका थिए । आज सत्ता गठवन्धन दलहरुका नेताहरुसँग छुटाछुटै र सामुहिक छलफल समेत प्रचण्डले गर्ने र भोलि पून स्थायी कमिटी बैठक बसेर निर्णयमा पुग्ने गरी आजको वैठक माओवादीले टुग्याएको छ ।
माधव नेपाल समूह सरकारमा आउँदा कसरी मन्त्रालय भागवण्डा गर्ने भनेर गृहकार्य गरेको, तर अहिले परिस्थिति फेरिएकाले थप गृहकार्य गर्नुपर्ने आवश्यकता देखिएको प्रचण्डको भनाई थियो ।
















सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
ब्रिज कोर्स कक्षा सञ्चालन गर्न सरकारले लगायो रोक
हराएका मेक्सिकोका डुङ्गा भेटिए
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
प्रतिक्रिया