मेलम्चीमा आएको बाढी र पहिरोले ५२ घर बगायो, अरनिको राजमार्ग अबरुद्ध
मेरोन्यूज
२०७८ साउन १८ गते ७:५२

काठमाडौं । मेलम्ची नदीमा आएको बाढी र पहिराले सिन्धुपाल्चोकका ५२ घर बगाएको छ । शनिबार आएको बाढीले सिन्धुपाल्चोकमा २० बगाएको थियो । पुन आइतबार राति आएको वाढीले ३२ घर बगाएको थियो । भने तीन घर पुरिएका छन् ।
यता, जुरे र फुल्पिङकट्टीमा पहिरो जादा अरानिको राजमार्ग अबरुद भएको छ । अबरुद सडक खुलाउने काम भैरहेको प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले बताए ।
गत असार ३ गते आएको वाढी दजनौँ परिवार घरबारबिहिन भएका थिए भने बाढीमा परेर ११ जनाले ज्यान गुमाएका थिए ।
सम्बन्धित















अल्ट्रा धावक टोली भारत प्रस्थान
कर्णाली सरकारद्वारा दुई विधेयक स्वीकृत
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण
अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार
मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
प्रतिक्रिया