तीन विषयमा निर्णय गर्दै कार्यदलको बैठक सकियो
मेरोन्यूज
२०७८ साउन १८ गते १४:४४

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदल बैठक सकिएको छ । सोमबार प्रधानमन्त्रीको सारकारी निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले तीन विषयमा निर्णय गरेको छ ।
बैठकले न्युनतम साझा कार्यक्रम, सरकार सञ्चालनको कार्यविधि र आचारसंहिताको सवालमा निर्णय गरेको छ । यसबारे कार्यदलमा थप छलफल चलिरहेको र छिटै अन्तिम रुप दिइने बताइएको छ ।
कार्यदलको बैठकले मन्त्री छनोट र नियुक्तिका विषयमा कुनै छलफल नगरेको बताइएको छ । बैठकमा कार्यदलका संयोजक पूर्णबहादुर खड्का, सदस्यहरु मिनेन्द्र रिजाल, रमेश लेखक, वर्षमान पुन, देवप्रसाद गुरुङ, महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सहभागी भएका थिए ।
सम्बन्धित
















Zelensky expects halt to attacks on Ukrainian cities amid severe cold
Martyr Day being observed nationwide with various programmes
President urges everyone to dedicate for translating martyrs’ dreams
Martyrs’ courage pushes country towards change: PM Karki
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया