राष्ट्रिय फुटबल टोलीका प्रशिक्षकले मागे माफी
मेरोन्यूज
२०७८ साउन १८ गते १६:२९

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी मागेका छन् ।
पदबाट राजीनामा दिएसँगै दिएको अभिव्यक्तिले विवाद भएपछि उनले सार्वजनिक रुपमा नै माफी मागेका हुन् ।
उनले नेपालमा खेलाडीसँगै खेलकुद पदाधिकारीको मानसिकता नै परिर्वतन हुनु पर्ने अभिव्यक्ति दिएसँगै विवादमा आएका थिए ।
सम्बन्धित

















हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
काठमाडौं महानगरले चैत १६ गतेदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
प्रतिक्रिया