मन्त्रिपरिषद् बैठक बस्दै, राज्य मन्त्री श्रेष्ठ बस्न नपाउने
मेरोन्यूज
२०७८ साउन १९ गते १२:२६

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक अपराह्न ४ बजे बस्ने भएको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित ४ जना मन्त्रीहरू उपस्थित हुने छन् । राज्यमन्त्री मन्त्रिपरिषद्को बैठकमा बस्ने प्रचलन नभएकाले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ बस्ने छैनन् ।
प्रधानमन्त्री बनेको २२ दिनसम्म प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । सत्ता साझेदारी दलहरूबीच मन्त्रिपरिषद विस्तारमा लामो कसरत गरे पनि पूर्णता पाउन सकेको छैन ।
सत्ता साझेदारी दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बाट बाँकी मन्त्रीहरू चयन हुने छन् ।
सम्बन्धित










दोस्रो संस्करणको एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
NPL 2025: Biratnagar defeats Pokhara by 53 runs
संसद् पुनःस्थापनाका लागि एमाले सर्वाेच्च जाने
कुशलको अर्धशतक पूरा, बने छैटौँ खेलाडी
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया