थप ३,३८३ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु
मेरोन्यूज
२०७८ साउन १९ गते १८:०४

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३,३८३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर १० हजार ६३८ परीक्षणबाट २४४८ जना र एन्टिजेन ६ हजार ८० परीक्षणबाट ९३५ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १९९४ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट २४ जनाको मृत्यु भएको छ ।
हालसम्म पिसिआर विधिबाट ७ लाख २ हजार ९७ जना र एन्टिजेन ६३ हजार ७१८ विधिबाट जनामा कोरोना पुष्टि भएको छ ।
सम्बन्धित
















सुनको मूल्य प्रतितोला दुई हजार २०० ले बढ्यो, चाँदीको घट्यो
घानाको उत्तर क्षेत्रमा डुङ्गा दुर्घटनाः कम्तीमा ७ जनाको मृत्यु
Twenty-six injured in bus accident
स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया