दार्चुला घटनाकाे सत्यतथ्य बाहिर ल्याउन सरकारसँग डिला संग्राैलाकाे माग
मेरोन्यूज
२०७८ साउन १९ गते २०:३२

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा डिला संग्रौलाले दार्चुलामा तुईन चुटिएर बेपत्ता भएका जयसिंह धामी घटनाका विषयमा सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेकी छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले धामीकाे खाेजी गर्न र उनका परिवारलाई परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेकी छन् ।
गृहमन्त्री बालकृष्ण खाँणलाई प्रश्न गर्दै सत्यतथ्य पत्ता लगाउन माग गरेकी हुन्। पीडित परिवारको क्षतिपूर्ति जयसिंह धामीको लागि गृहमन्त्री उभिनुपर्छ । छानविन समितिले त्यही तथ्यमा रहेर सत्यतथ्य ल्याउनुपर्ने उनकाे जिकिर छ । महाकाली नदीमा तुइन तर्दै गर्दा जयसिंह धामीको तुइन काटिएर नदीमा बेपत्ता भए ।
सम्बन्धित















ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
स्ट्याक्स नेपालले टि-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया