२ किलो सुन सहित तिन जना पक्राउ
मेरोन्यूज
२०७८ साउन २० गते १४:०९
काठमाडौं । प्रहरीले करिब २ किलो सुन सहित ३ जनालाई पक्राउ गरेको छ । काठमाडौंको गौशालास्थिल पिंगलास्थानबाट १ किलो ८ सय ७५ ग्राम सुनसहित पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) चन्द्र कुँवेर खपाँङले मेरोन्युजलाई जानकारी दिए ।
महाशाखाका प्रमुख खपाँङका अनुसार पक्राउ परेकाहरुको विवरण आएको छैन । उनले भने, ‘परेकाहरुले कुबेतबाट आएका मानिसमार्फत सुन लिएको भन्ने बुझेका छौ, यस विषयमा थप अनुसन्धान जारी छ, पक्राउ परेकाहरुको विवरण आईसकेको छैन हामी, अनुसन्धानमै छौ ।’
सम्बन्धित
















नुवाकोटमा आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते
पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छः अध्यक्ष दाहाल
फरार प्रतिवादी धमाधम पक्राउ पर्दै
‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया
अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यकः मुख्यमन्त्री पाण्डे
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया