नेता नेपाल पक्षीय बैठकमा उपाध्यक्ष रावल सहभागी
मेरोन्यूज
२०७८ साउन २१ गते १४:२४

काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष भिम रावल पनि सहभागी भएका छन् । रावल पार्टी एकता कायम गर्न नेता नेपाललाई दबाब दिदै आएका छन् ।
पछिल्लो समयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग नजिक भएका रावल यसअघि नेपाल पक्षको स्थायी कमिटी बैठकमा सहभागी भएका थिएनन् । नेता नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बिहीबार बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा बसिरहेको छ ।
पार्टी एकता, सरकारमा जाने वा नजाने भन्ने विषयमा छलफल भइरहेको जनाइएको छ । नेता नेपाल पक्षको केन्द्री कमिटी बैठक अनधिकृत भन्दै एमालेले आपति जनाएको छ ।
सम्बन्धित
















आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया