सडक विभागका पूर्व महानिर्देशक शर्माको मृत्यु
मेरोन्यूज
२०७८ साउन २१ गते १९:००

काठमाडौं । सडक विभागका पूर्व महानिर्देशक एवं वरिष्ठ इन्जिनियर रामबाबु शर्माको मृत्यु भएको छ । उनको बुधबार अपराह्न २ बजे ८३ वर्षको उमेरमा निधन भएको हो ।
भारतको कलकत्ताबाट सिभिल इन्जिनियरिङ र अमेरिकामा इन्जिनियरिङ सम्बन्धी थप प्रशिक्षण लिएका शर्माले सरकारी सेवामा सडक विभागको महानिर्देशक समेत बने । शर्माकै सक्रियतामा नेपाल इन्जिनियरिङ काउन्सिलको स्थापना समेत भएको थियो । उनी काउन्सिलको संस्थापक अध्यक्ष हुन् ।
सम्बन्धित
















काठमाडौंका पूर्व सीडीओ रिजाल पक्राउ
आज कुन फलफूल तथा तरकारी मूल्य कती ?
यस्तो छ आजको मौसम पूर्वानुमान
दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया