सत्ता गठवन्धन कार्यदलले प्रतिवेदन बुझाउँदै, शीर्ष नेता बालुवाटारमा जम्मा

काठमाडौं । सत्ता गठवन्धन दलको कार्यदलले आज प्रधानमन्त्री शेरबहादुर देउवा सहितका शीर्ष नेतालाई प्रतिवेदन बुझाउे भएको छ । केही दिनदेखि लगातार छलफलमा जुटेकोसो समूहले आज प्रतिवेदन बुझाउन लागेको हो ।
प्रधानमन्त्रीसहित शीर्ष नेतालाई सत्ता गठवन्धनले सरकारको संयुक्त साझा नीति कार्यक्रम बनाउन काग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा गठन गरेको ७ सदस्यीय कार्यदलले प्रतिवेदन बुझाउन लागको हो ।
सत्तागठवन्धन दलका शीर्ष नेतालाई संयुक्त रुपमा प्रतिवेदन बुझाउन लागेको कार्यदलका एक नेताले बताए । त्यसका लागि गठवन्नध दलका शीर्ष नेता बालुवाटार पुगेका छन् ।
साझा नीति कार्यक्रम पछि मात्र सरकार विस्तारको कुरा सत्ता गठवनधन दलले गर्दै आएका थिए । कांग्रेस सभापति देउवाले सरकारको नेतृत्व सम्हालेको एक महिना पुग्न लागेका छ । तर अझै मन्त्रमिण्डलले पूर्णता पाउन सकेको छैन ।















कञ्चनपुरमा चुनावी सरगर्मी बढेसँगै चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र ‘एजेन्डा’ माथि मन्थन
सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया