सभामुख सापकोटाले निर्माणाधीन संसद भवनको अवलोकन गर्ने
मेरोन्यूज
२०७८ साउन २२ गते १०:१६

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज निर्माणाधीन संसद भवनको अवलोकन गर्दै छन् ।
मध्यान्ह १२ बजे सिंहदरबारको पुतली बगैंचामा निर्माणधीन सो भवनको अवलोकन गरी निर्माण कार्यको विस्तृत जानकारी लिने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
केही महिनाअघि राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला हादालले पनि सो भवनको अवलोकन गरेकी थिइन् ।
सम्बन्धित
















अमेरिकाद्वारा इरानमा जमिनमा आधारित सैन्य कारबाहीको तयारी -रिपाेर्ट
आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया