माधव नेपाल पक्षको बैठक सकियो
मेरोन्यूज
२०७८ साउन २२ गते १५:५८
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षीय स्थायी समिति बैठक सकिएको छ । बैठक काठमाडौँको बुद्धनगरस्थित क्वालिटी व्यांक्वेटमा बसेको हो ।
केन्द्रीय सदस्यहरुले उठाएका विषयमा छलफल भएको बैठक फेरि बस्ने भएको छ । जसमा नेतृत्वले समष्टीगत रुपमा जवाफ दिनु पर्ने भएको छ ।
स्थायी समिति बैठक सकिनुअघि केन्द्रीय समिति बैठक बसेको थियो ।
सम्बन्धित
















आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया