माओवादी अध्यक्ष प्रचण्ड र चिनिया राजदुत यान्छीबीच भेटवार्ता
मेरोन्यूज
२०७८ साउन २४ गते १०:४८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनिया राजदुत हाउ यान्छीबीच भेटवार्ता भएको छ ।
राजदुत यान्छी अध्यक्ष दाहाललाई भेट्न उनकै निवास खुमलटार पुगेकी थिइन । यद्धपी भेटवार्ता भएको छलफलको विषय भने खुलाइएको छैन ।
छलफलका लागि बिहान ९ बजे खुमलटार पुगेकी राजदुत यान्छी डेढ घण्टापछि बाहिरिएकी छन् । चिनिया राजदुतसँगको भेटवार्ता सकिए लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न अध्यक्ष दाहाल बालुवाटार पुगेका छन् ।
सम्बन्धित















कञ्चनपुरमा चुनावी सरगर्मी बढेसँगै चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र ‘एजेन्डा’ माथि मन्थन
सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया