काठमाडौँ उपत्यकाभित्र झण्डै हजार जनामा कोरोना पुष्टि
मेरोन्यूज
२०७८ साउन २४ गते १८:५१

काठमाडौँ । गएको २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र झण्डै हजार जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । देशभर दुई हजार ५४८ जनामा संक्रमण देखिँदा काठमाडौँ उपत्यकामा मात्र ९५१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुरमा गरिएको परीक्षणबाट उक्त संख्यामा कोराना पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै ७४० जना काठमाडौँमा छन् । यस्तै, भक्तपुरमा ५६ र ललितपुरमा १५५ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
प्रतिक्रिया