एमालेको विधान संशोधन प्रस्ताव पारित
मेरोन्यूज
२०७८ साउन २५ गते १३:३३

काठमाडौँ । नेकपा एमालेले विधान संशोधन प्रस्ताव पारित गरेको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टी उपाध्यक्ष वामदेव गौतमले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने जानकारी दिए । पार्टीले यसअघिको स्थायी समिति बैठकले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने निर्णय गरिसकेको छ ।
स्थायी समितिमा अध्यक्ष केपी शर्मा ओलीको राजनीति प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्ताव पेश भएको थियो । आजै तुलसीलाल स्मृति प्रतिष्ठानमा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।
सम्बन्धित
















आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया