लोकतान्त्रिक योद्धा झाको निधन
जनकपुरधाम । लोकतान्त्रिक आन्दोलनका योद्धा दिलीपकुमार झाको निधन भएको छ । उनका भाइ अशोककुमार झाका अनुसार उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा झाको आज निधन भएको हो ।
धनुषा जिल्ला मिथिला बिहारी नगरपालिका–१० ठेरा गाउँका ५२ वर्षीय झाको श्वासप्रवास र पाचनसम्बन्धी समस्याको उपचारका क्रममा निधन भएको बताइएको छ । झाको श्रीमती, छोरा एक र छोरी दुई छन् । झाको निधनप्रति समवेदना व्यक्त गर्दै नेपाली कांग्रैस नेपाल तरुल दल विभाग प्रदेश नं २ का संयोजक रामपल्टन साहले विसं २०४२ देखि लोकतन्त्र स्थापनाका लागि संगर्षरत झाको निधनले अपूरणीय क्षति भएको उल्लेख गरे।
अदालतको फैसला कार्यान्वयनका लागि प्रहरी थालेको विशेष अभियानअन्तर्गत चालु आर्थिक वर्षको पहिलो साउन महिनाको तीन सातामा ३७ फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अदालतमा बुझाइएका प्रतिवादीहरुले २२ वर्ष ११ महिना २८ दिन कैद सजाय भुक्तान गर्नुपर्ने छ । उनीहरुबाट दुई लाख आठ हजार चार सय ५० जरिवाना असुल भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।









बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो
एनपीएल : ४ टोली च्याम्पियन बन्ने दौडमा
ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी
जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
पोखरा विमानस्थल भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरूद्ध मुद्दा
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
प्रतिक्रिया