गाउँको विकासः पुल निर्माणपछि आवतजावतमा सहज
मेरोन्यूज
२०७८ साउन २६ गते ८:३४

पनौती । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० खोपासी र साल्मिटार जोड्ने रोशी खोलामाथि निर्माण गरिएको झोलुङ्गेपुल तर्दै सर्वसाधारण । रोशी खोलामाथि पुल निर्माण भएपछि खोपासी र साल्मिटारवासीलाई आवतजावतमा सहज भएको छ । तस्बिरः पेमा लामा/रासस
सम्बन्धित
















गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
घोषणापत्रमा निजी क्षेत्रमैत्री नीति समेट्न महासंघको आग्रह
गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु
कांग्रेसले चुनावका लागि केन्द्रीय संयन्त्र परिचालन गर्ने
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
प्रतिक्रिया