माधव नेपालले भने : कसैको टाङमुनि छिर्ने छैनौँ
मेरोन्यूज
२०७८ साउन २६ गते १७:४७

काठमाडौँ । नेकपा एमालेका नेता माधव नेपालले कर्णाली प्रदेशमा पदमुक्त भएका चार प्रदेशसभा सदस्यहरूलाई जिताउने आश्वास दिएका छन् ।
नेकपा माओवादी केन्द्रका प्रदेश सांसद महेन्द्र बहादुर शाही नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेका उनीहरूलाई एमालेका कारबाही गरेसँगै पदमुक्त भएका थिए ।
प्रदेशसभा सदस्यको पद धरापमा परेको भन्दै नेता नेपालले भने, ‘मैले भनेको छु, यदि तपाईहरुको सदस्यता खारेज भएर उपनिर्वाचन भए तपाईंहरुलाई जिताउने जिम्मेवारी मेरो हुने छ ।’
पार्टी अध्यक्ष केपी शर्मा ओलीतर्फ इंगित गर्दै नेता नेपालले शिर ननिहुराउने र कसैको टाङमुनि नछिर्ने बताए । उनले भने, ‘अँध्यारो सुरुङमा जाने छैनौं, दम्भी, अहंकारी र गलत ढंगले चल्नेलाई माथ गरेर अगाडि बढ्ने छौँ ।
सम्बन्धित










नारायणघाट बुटवल खण्डको नारायणी नदि पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक
कस्ताे रहला आज देशभरको मौसम ?
दोस्रो संस्करणको एनपीएल : आज लुम्बिनी र चितवन भिड्दै
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
प्रतिक्रिया