मध्यपश्चिम विश्वविद्यालयमा तनावग्रस्त, झडप हुँदा ७ जना घाईते
मेरोन्यूज
२०७८ साउन २६ गते २०:४३

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयमा तनावग्रस्त भएको छ । मंगलबार साँझ आन्दोलनरत संयुक्त विद्यार्थी संगठन र प्रहरीबीच झडप हुँदा ७ जना विद्यार्थी नेताहरु घाईते भएका छन् । यस्तै ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
राज पौडेल, टिआर शर्मा, झक्क शाही, गोविन्द सभापतिजी घाइते भएका र दिपेन्द्र जंग शाही, भुपेन्द्र बम, केशब खड्का, रोशन बस्नेत, गोविन्द सिजापती, तेज बहादुर बम,रोशन मिश्र, सन्देश थापासहित नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताइउको छ ।
घाइतेहरुको अहिले प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको छ । विद्यार्थी संगठनले गिरफ्तार गरिएका विद्यार्थी नेताहरुलाई तत्काल रिहा गर्न आग्रह गरेको छन् । विश्वविद्यालयमा आन्दोलन अहिले पनि जारी रहेको बताइएकबो छ ।
सम्बन्धित
















६ सहसचिवको सरुवा
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
तनहुँमा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
काठमाडौंका पूर्वसीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न आदेश
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
प्रतिक्रिया