कानुन, न्याय तथा सामाजिक कल्याण मञ्चद्वारा महान्यायाधिवक्त्तालाई ज्ञापन पत्र
मेरोन्यूज
२०७८ साउन २६ गते २२:२७

काठमाडौं । कानुन, न्याय तथा सामाजिक कल्याण मञ्च नेपालले महान्यायाधिवक्त्ता खम्मबहादुर खातीलाई ज्ञापन पत्र बुझाएको छ । मञ्चले विभिन्न सात माग राखेर मंगलबार महान्यायाधिवक्त्ता खातीलाई ज्ञापन पत्र बुझाएको हो ।
मञ्चका अध्यक्ष जगनाथ मिश्र र महासचिव नविन कार्कीले बुझाएको ज्ञापन पत्रमा कानुनी राज्यको प्रवद्र्धन गरी राज्यमा सुुशासन स्थापना हुने भएकाले विभिन्न कानुनको कार्यान्वन गर्ने माग गरिएको छ ।
ज्ञापन पत्रमा माग गरिए अनुसार कानुनको कार्यान्वन भएमा समाजप्रति कानुन व्यवसायी बढी जिममेवार हुने उल्लेख गरिएको छ ।


सम्बन्धित
















काठमाडौंका पूर्व सीडीओ रिजाल पक्राउ
आज कुन फलफूल तथा तरकारी मूल्य कती ?
यस्तो छ आजको मौसम पूर्वानुमान
दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया