‘कोरोना संक्रमण आठ वजेपछि मात्र फैल्ने हो’
मेरोन्यूज
२०७८ साउन २८ गते १४:१०

काठमाडौं । सांसद गंगन थापाले कोरोना संक्रमण साझ ८ बजेपछि मात्र संक्रमण बढ्ने र विहान चाही नबढ्ने हो ? प्रश्न गरेका छन् ।
बिहिबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद थापाले अहिलेको खोप व्यवस्था निकै कमजोर भएको बताए ।
“कोरोना संक्रमित विद्यार्थीहरु परीक्षा हलमा बसेर परीक्षा दिईरहेका छन् , त्यहाँ संक्रमण फैल्दैन ?” सांसद थापाले प्रश्न गरे ।
सरकाले कोरोनाविरूद्ध खोप ल्याउने काम गरे पनि खोप लगाउने केन्द्र व्यवस्थापन गर्न नसकेको थापाको भनाइ छ।
सांसद थापाले कोरोनाको अहिले कुन लहर चलिरहेको हो भन्ने पनि प्रश्न गरेका छन्।
सम्बन्धित














यस्तो छ आजका लागि कृषिउपजको मूल्य
आज साेमबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो
पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया