धनुषामा नाम नखुलेको शव फेला
मेरोन्यूज
२०७८ साउन ३१ गते १२:२४
काठमाडौँ । धनुषाको जनकपुर उप महानगरपालिका ८ रामानन्द चोकमा एक शव फेला परेको छ । प्रहरीका अनुसार नाम, थर खुल्न नसकेको अन्दाजी २५ वर्षीय युवकको शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार मृतकको निधारमा सामान्य चोट देखिएको छ । शव नजिकै मदिराको बोतल फेला परेको छ ।
पोष्टमार्टमका लागि शवलाई प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ ।
सम्बन्धित










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
प्रतिक्रिया