प्रचण्डले पेश गरे पार्टीको विधान मस्यौदा

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विधान मस्यौदा पेश गरेका छन् । बैठकमा प्रचण्डले पेश गरेको ५२ पेज लामो अन्तरिम विधान–२०७८ पारित भएसँगै पार्टी नयाँ वैधानिक व्यवस्थामा जाने उल्लेख गरिएको छ ।
प्रस्तावित विधान मस्यौदाअनुसार २९९ सदस्यीय केन्द्रीय समिति, उक्त केन्द्रीय समितिले चयन गर्ने पदाधिकारी र केन्द्रीय समितिमा ३५ प्रतिशत महिला अनिवार्य हुने व्यवस्था छ ।
त्यस्तै, सेल कमिटीदेखि केन्द्रीय समितिसम्मको सदस्य संख्यासमेत निर्धारण गरिएको छ । विधान मस्यौदाअनुसार पार्टीको जिल्ला समिति ९९ सदस्यीय, विशेष जिल्ला समिति ६५ सदस्यीय र महानगर समिति ९९ सदस्यीय रहने छन् ।
उपमहानगर समिति ८१, नगर समिति ६५, गाउँ समिति ५५ सदस्यीय रहने छन् भने सबैभन्दा तल्लो तह पार्टी सेल ११ सदस्यीय हुने छन् ।
यो पनि पढ्नुहोस्
कस्तो बन्दैछ अब माओवादी केन्द्र ? (प्रस्तावित विधानसहित)

















ICC Men’s T20 World Cup: Nepal to bat first
पर्वले आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्छः सभापति थापा
Two die in Rautahat road accident
एम्बुलेन्सको भाडा बढेपछि जुम्लाका स्थानीयले गरे विरोध
18 days to HoR elections: Voter education programme up to March 1 beginning today
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
इटालीसँग नेपालको लज्जास्पद हार
प्रतिक्रिया