अफगानिस्तानमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउँन लाग्नुपर्छ : रमेश लेखक
मेरोन्यूज
२०७८ साउन ३१ गते १७:१३

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले अफगानिस्तान मा रहेका नेपालीहरुको सुरक्षित रुपमा नेपाल फिर्ता ल्याउँनुपर्ने बताएका छन् ।
आइतबार रिर्पोटस क्लबमा भएको पत्रकार सम्मेलनमा नेता लेखकले अफगानिस्तानमा रहदाँ पनि सुरक्षाको सरकारले सुनिश्चितता गर्नुपर्ने बताएका हुन् ।
उनका अनुसार अफगानिस्तानमा रहेका नेपालीका विषयमा प्रधानमन्त्री र मन्त्रीज्यूहरुलाई व्यक्तिगतरुपमा पनि ध्यानकर्षण गराउँने छु ।
उनले भने ,“सुरक्षापुर्वक स्वदेश फर्काउँन सरकार गम्भिररुपमा लाग्नुपर्छ । ”
सम्बन्धित
















खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह
हुन्डाई नेपालद्वारा नयाँ वर्षलक्षित ‘हुन्डाईसँग शुभ यात्रा-२०८३’ अफर सुरु
एक महिनामा भित्रिए एक लाख २० हजार पर्यटक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया