प्रदेश २ का प्रदेश प्रमुख हटाइए
मेरोन्यूज
२०७८ साउन ३२ गते १४:०६
काठमाडौँ । सरकारले प्रदेश २ का प्रदेश प्रमुखलाई हटाँएको छ । प्रदेश प्रमुख राजेश अहिराजलाई सरकारले हटाएको हो ।
योसँगै मन्त्रिपरिषद्को आजको बैठकले हरिशंकर मिश्रलाई नयाँ प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
उनी कांग्रेसका संस्थापक नेता रामनारायण मिश्रका छोरा हुन् ।
सम्बन्धित










कोप-३० सम्मेलन आयोजना स्थलमा आगलागी, १३ जना घाइते
छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा
फलफूल तथा तरकारीकाे मूल्य निर्धारण : आज गोलभेँडा प्रतिकिलो रु १३०,पालुङ्गो साग प्रतिकेजी रु २५०
प्रकृति र संस्कृतिको सङ्गम तीनचुले
आज विश्व टेलिभिजन दिवस
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रतिक्रिया