संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस
मेरोन्यूज
२०७८ साउन ३२ गते १४:५६

काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्यका गर्न सिफारिस गरेको हो । प्रतिनिधिसभाको दोस्रो पटक पुनर्स्थापना भएपछि ३ साउनबाट संसदको बैठक बसेको थियो ।
प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभामा प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत लिएका थिए । त्यसपछि संसदलाई पर्याप्त बिजनेश दिएको थिएन । संसदबाट विधेक पारित गर्नुपर्ने भएपनि सरकारले अधिवेशनको अन्त्य गरिएको हो ।
सरकारले संसद अधिवेशन अन्त्य गरेर केही अध्यादेश ल्याउने तयारी गरेको बताइएको छ । यस्तै सरकारले एमाले नेता माधव कुमार नेपाल पक्षलाई सहज हुने गरी राजनीति दल विभाजन सम्बन्धिको अध्यादेश ल्याउन लागेको बताइएको छ ।
सम्बन्धित
















चुनावमा मिथ्या सूचनाको बाढी र यसको व्यवस्थापन
कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लंघनका उजुरी
15 killed in collision between Greek coastguard vessel and migrant boat: police
कञ्चनपुरमा ५ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइने
Beni in Myagdi directly connected to New Delhi by bus service
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
प्रतिक्रिया