ललितपुरमा पञ्चदान पर्व यसरी मनाइयो (फोटोफिचर)
जुली गिरी
२०७८ साउन ३२ गते १७:३३

काठमाडौं । ललितपुरमा पञ्चदान पर्व मनाइएको छ । सोमबार बौद्ध संस्कृतिअनुसार यो पर्व प्रत्येक वर्ष मनाइदै आएको छ । यो पर्वको दिन चामल, गहुँ, नुन, पैसा, दाल जीवनको लागि दान गर्ने गरिन्छ । मानिसको क्षमताअनुसार अन्य चिजहरु पनि दान गर्ने गर्दछ ।

यो पर्वलाई काठमाडौं, ललितपुर, भक्तपुर, पनौती र बनेपाका बौद्धहरु, शाक्य र बज्राचार्यहरुले मनाउने गरेका छन् । यस दिनमा दीपंकर बुद्धका प्रतिमाहरूभित्र मान्छे बसेर नगर परिक्रमा गरेर मनाइन्छ ।

साथै वज्राचार्य र शाक्यहरूलाई नगद, अन्न, गेडागुडी, फलफूल आदि दान गर्दछन् । वज्राचार्य र शाक्यले पञ्चदानबाट प्राप्त दान सामग्री विभिन्न धार्मिक संघसंस्थालाई हस्तान्तरण गर्दै आएका छन् ।








जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित















अबको परिवर्तन नयाँ पुस्ताको सुनिश्चित भविष्यको लागि : उपेन्द्र यादव
अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगतिः पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल
राजनीतिलाई नयाँ र पुराना दलका आधारमा विभाजित गर्न हुँदैनः महासचिव पोखरेल
हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक सञ्चालन
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार विमान दुर्घटना,अवस्था गम्भीर
प्रतिक्रिया