मन्त्रिपरिषदको आकस्मिक बैठक बालुवाटारमा जारी
मेरोन्यूज
२०७८ भदौ १ गते ११:५६

काठमाडौं । मन्त्रिपरिषदको बैठक अहिले जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा ११ बजेबाट बैठक जारी रहेको बालुवाटार उच्च स्रोत बताउँछ ।
बालुवाटार उच्च स्रोतका अनुसार सरकारले दल विभाजनको अध्यादेश ल्याउन सक्ने बुझिएको छ ।
आइतबार राति बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूले तयार पारेको दल विभाजन सम्बन्धी अध्यादेश सार्वजनिक गर्ने तयारी रहेको सत्ता पक्षका एक नेताले जानकारी दिएका थिए । सोमबार मात्रै संसद्को अधिवेशन अन्त्य गरिएको थियो ।
सम्बन्धित
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया