एमालेबाट केही व्यक्तिहरू बाहिरिनु हुन्छ : प्रवक्ता ज्ञवाली
मेरोन्यूज
२०७८ भदौ १ गते १३:२८

काठमाडौँ । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीबाट केही व्यक्तिहरू बाहिरिने बताएका छन् । पार्टीको स्थायी कमिटी बैठकपछि पत्रकारसँग बोल्दै उनले यस्तो बताएका हुन् ।
मंगबार दिउँसो तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसेको बैठकपछि पत्रकारको प्रश्नमा उनले एमालेबाट केही व्यक्तिहरू बाहिरिने बताएका हुन् । उनले भने, ‘पार्टीभित्रका केही व्यक्तिहरू बाहिरिन सक्नुहुन्छ, यसमा २० वा १५ प्रतिशत हुन सक्छ, पार्टीमा आएर सकारात्मक काम गर्ने साथीहरू आउन सक्नु हुन्छ ।’
बैठकले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य र अफगानिस्तानमा भएको हिंसाबाट चाँडोभन्दा चाँडो नेपाली नागरिकलाई स्वदेश फिर्ता गराउन सरकारसँग माग गर्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।
सम्बन्धित
















सुनको मूल्य तोलामा ६ हजार ७०० ले बढ्यो
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
आज महावीर जैनको २६२५औँ जन्मजयन्ती मनाइँदै
बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया