दल विभाजनसम्बन्धि अध्यादेश आएसँगै माधव नेपाल पक्षको बैठक जारी
मेरोन्यूज
२०७८ भदौ १ गते १४:३९

काठमाडौँ । सरकारले दल विभाजनसम्बन्धि अध्यादेश जारी गरेसँगै नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका बैठक सुरु भएको छ । नयाँ बानेश्वरमा बसेको बैठकमा माधव पक्षका सांसदहरू सहभागी भएका छन् ।
बैठकमा एमालेका उपाध्यक्ष वामदेव गौतमकी पत्नी तुलसा गौतमसमेत सहभागी भएकी छन् । उता पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको बैठकमा सहभागी हुँदै आएका वामदेव आजको स्थायी कमिटी बैठकमा अनुपस्थित भएका थिए ।
स्रोतका अनुसार आजको भेलामा आगामी योजनाबारे छलफल हुने भएको छ ।
सम्बन्धित
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया