के लामखुट्टेको टोकाइबाट कोरोना भाइरस सर्छ ?
मेरोन्यूज
२०७८ भदौ १ गते १६:४३

काठमाडौं । लामखुट्टेको टोकाइबाट कोभिड–१९ भाइरस सर्दैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड९१९ श्वासप्रश्वास सम्बन्धी भाइरस हो।
यो भाइरस संक्रमित व्यक्तिले खोक्दा वा हाच्छयुँ गर्दा निस्कने थुक वा सिँगानका स साना छिटाको माध्यमबाट एक व्यक्तिबाट अर्को सर्ने जनाएको छ ।
तर हालसम्म लामखुट्टेको टोकाइले (कोभिड) १९ भाइरस सर्न सक्ने कुनै पनि प्रमाण भेटिएको छैन।
यसबाट बच्नका लागि नाक, मुख र चिउँडो छोपिने गरी मास्क लगाउनुपर्छ। कुनै सतह छोएपछि स्यानिटाइजरले हात निसंक्रमण गर्ने वा साबुनपानीले धुने र एक अर्कासँग भौतिक दूरी कायम गर्नुपर्छ।

सम्बन्धित

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया