अध्यादेशविरद्ध युवासंघ नेपालको प्रदर्शन
जुली गिरी
२०७८ भदौ १ गते १९:४६

काठमाडौं । सरकारले राजनीति दल विभाजन सम्बन्धि ल्याएको अध्यादेशविरद्ध नेकपा एमालेको युवासंघ नेपालले विरोध प्रदर्शन गरेको छ । युवा संघ नेपालले मंगलबार वानेश्वरमा विरोध अध्यादेशविरुद्ध विरोध प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरी र युवा संघबीच भएको झडपमा १२ जनाभन्दा बढी घाइते भएको बताइउको छ ।

सरकारले एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष र जनता समाजवादी जसपाको महन्थ ठाकुर पक्षलाई पार्टी विभाजन गर्न सहजताको लागि दल विभाजन सम्बन्धिको अध्यादेश ल्याएको छ ।














जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया