जीर्ण सडक र अस्तव्यस्त मोटरसाइकल पार्किङ
मेरोन्यूज
२०७८ भदौ २ गते ८:३६

राजविराज । सप्तरीको राजविराजस्थित राम मन्दिरदेखि पानीट्याङ्की सडक खण्डमा बीच सडकमा नै पार्किङ गरी राखिएको मोटरसाइकल । यहाँ दैनिकरुपमा सडकको दुवैतर्फ मोटरसाइकल राखिएपछि सडकमा हिँड्ने बटुवादेखि सवारी साधनसमेत दुर्घटनाको उच्च जोखिम छ । तस्वीरः अरुणकुमार यादव/रासस
सम्बन्धित
















एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
प्रतिक्रिया