जसपाको केन्द्रीय कार्य समिति बैठक जारी, आज सम्पन्न हुने
मेरोन्यूज
२०७८ भदौ २ गते १२:५५

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्य समितिको दोश्रो दिनको बैठक सुरु भएको छ । काठमाडौँको कालिका स्थानस्थित अमृतभोग पार्टी प्यालेसका सोमबारदेखि आह्वान गरिएको बैठक आज सम्पन्न हुने छ ।
निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि आव्हान गरिएको प्रथम बैठकमा ८० प्रतिशतभन्दा बढ़ी केन्द्रीय सदस्यहरू सहभागी बैठकले सरकारमा सहभागिताबारे निर्णय गर्ने छ ।
आजको बैठकमा पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियान र अभिमुखीकरण सम्बन्धी कार्यक्रमहरुको परिचालन, समन्वय, अनुगमन, मूल्यांकन, निरीक्षण, अवलोकन, अभिलेखीकरण र सरकारमा सम्मानजनक सहभागिता बारे निर्णय हुने छ ।
सम्बन्धित










कोप-३० सम्मेलन आयोजना स्थलमा आगलागी, १३ जना घाइते
छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा
फलफूल तथा तरकारीकाे मूल्य निर्धारण : आज गोलभेँडा प्रतिकिलो रु १३०,पालुङ्गो साग प्रतिकेजी रु २५०
प्रकृति र संस्कृतिको सङ्गम तीनचुले
आज विश्व टेलिभिजन दिवस
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रतिक्रिया