कारवाही रोक्न माग गदै माधव समुहका सांसद संसद सचिवालयमा

काठमाडौं । नेकपा एमालेले माधव नेपाल सहित १४ सांसदलाई कारवाही सिफारिस गरेपछि कारवाही रोक्न माग गदै उनीहरु संसद सचिवालय पुगेका छन् ।
उनीहरुले आफुहरुमाथी एमाले अधयक्ष केपी ओली समुहले गरेको कारवाही अवैधानिक रहेको र कुनै कारवाही प्रक्रिया अगाडी नबढाउन माग गदै संसद सचिवालयमा निवेदन दिएका छन् ।
आफुहरुमाथीको अवैधानिक रूपमा कारबाही गरिएको भनि पठाएको पत्रमा कुनै कारबाही नगर्ने व्यवस्था मिलाई पाऊँ भन्दै उनीहरुले लिखित रुपमा संसद सचिवालयमा निवेदन दिएका हुन् ।
एमालेले माधव नेपाल सहित १४ सांसदलाई कारवाही गरिएको भन्दै मंगलवार संसद सचिवालयमा पत्र दर्ता गराएका थिए ।
भदौ १ गते नेकपा एमाले संघीय संसदिय दलको कार्यालयले संघीय संसद सचिवालयलाई लेखेको पत्र अवैधानिक र दुराशयपूर्ण रहेकाले सो पत्रको आधारमा कुनै कारबाही अगाडि नबढाउन, सूचना प्रकाशित नगर्न र निर्वाचन आयोगमा जानकारी नगराउन उनीहरूले अनुरोध गरेका छन्।
हेर्नुहोस पत्र



















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया