बैंक अफ काठमाण्डूको कामू प्रमुख कार्यकारी अधिकृतमा मास्के
मेरोन्यूज
२०७८ भदौ २ गते १६:०९

काठमाडौं । बैंक अफ काठमाण्डूको कामू प्रमुख कार्यकारी अधिकृतमा श्रवण मास्के नियुक्त भएका छन् ।
बैंकको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले आज अर्थात् भदौ २ गतेदेखि लागू हुने गरी नियुक्त गरेको हो । बुधबारदेखि मास्के कार्यालय काम शुरु गरेका छन् ।
यसअघि बैंकका सीइओ शोभनदेव पन्तको कार्यकाल भदौ १ गतेदेखि सकिएसँगै राजीनामा दिएका थिए ।
सम्बन्धित
















रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
प्रतिक्रिया