नयाँ पार्टी दर्ता गरी फर्किए माधव नेपाल
मेरोन्यूज
२०७८ भदौ २ गते १६:५९

काठमाडौँ । नेकपा एमालेबाट विभाजित भई नयाँ पार्टी दर्ता गराएर नेता माधव कुमार नेपाल फर्किएका छन् । निर्वाचन आयोग पुगेका उनी पार्टी दर्ता गराएर फर्किएका हुन् ।
नेता नेपालले नेकपा एमाले (समाजवादी) दल दर्ता गरेका हुन् । उनले निर्वाचन आयोगमा दर्ता गराएको दलको चुनाव चिह्न खुला किताब रहेको छ ।
सरकारले मंगलबार दल विभाजनसम्बन्धि अध्यादेश जारी गरी राष्ट्रपति कार्यालयमा सिफारिस पठाइएको थियो । सरकारले पठाएको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रमाणीकरण गरेका हुन् ।
सम्बन्धित
















इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
सुनचाँदीको मूल्य घट्यो
सुदन किरातीले दिए प्रलोपाबाट राजीनामा
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया