ठाकुरको नयाँ पार्टीमा २४ जना कार्यकारिणी सदस्य (सूचिसहित)
मेरोन्यूज
२०७८ भदौ २ गते १८:२५

काठमाडौं । महन्थ ठाकुरले निर्वाचन आयोगमा दर्ता गरेको जनता समाजबादी पार्टी (लोकतान्त्रिक)मा २४ जना कार्यकारिणी सदस्य रहेका छन् । बुधबार आयोगमा दर्ता भएको जसपा लोकतान्त्रिकको अध्यक्षमा ठाकुर रहेका छन् ।
यस्तै वरिष्ठ सदस्यमा राजेन्द्र महत्तो छन् । ठाकुरले केही समय अघि निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरेका हुन् । राजनीति दल विभाजनसम्बन्धि अध्यादेश जारी भएसँगै ठाकुर र एमालेका माधव कुमार नेपालले नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गरेका छन् ।

सम्बन्धित
















रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
प्रतिक्रिया