ओली भेट्ने उपमहासचिव भुसाल बालकोटमा
मेरोन्यूज
२०७८ भदौ २ गते २०:०६

काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाल पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट गएका छन् । पार्टी विभाजन भएपछि ओलीसँग वार्ता गर्न भुसाल बालकोट पुगेका हुन् ।
पार्टीको एकता कायम राख्न सक्रिय रहेका भुसालले मंगलबारको भेटेमा माधव नेपालसहित १४ जनामाथिको कारवाही फिर्ता लिन ओलीलाई आग्रह गरेका थिए ।
दोस्रो तहका नेताहरु १० बुँदे सहमति कार्यन्यवयन गरी नेपाललाई फर्काएर पार्टी एकता गर्न ओलीलाई सुझाव दिदै आएका छन् । नेता नेपालले निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्दा नवौं महाधिवेशनदेखि उनलाई साथ दिँदै आएका केही नेताले उनलाई साथ दिएका छैन्न ।
सम्बन्धित
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया