प्रदीप गिरीलाई भेट्न निधि आज मुम्बई जाँदै
मेरोन्यूज
२०७८ भदौ ३ गते १२:०१

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप गिरी हाल मुम्बईमा उपचाररत छन् ।
गिरीलाई भेट्न कांग्रेस उपसभापति विमलेन्द्र निधि आज त्यसतर्फ जाने तयारी रहेको निधि निकट एक नेताले बताए ।
केही दिनअघि घाटीमा समस्या देखिएपछि गिरी उपचारका लागि भारत गएका थिए । हाल गिरीको भारतको मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचार जारी छ ।
सम्बन्धित
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया