अध्यादेश खारेजको माग गर्दै सर्वोच्चमा रिट दायर
मेरोन्यूज
२०७८ भदौ ३ गते १२:४०

काठमाडौँ । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध विभिन्न कानून व्यवसायीहरूले रिट निवेदन पेश गर्ने भएको छ । उनीहरूले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता हुने प्रक्रियामा रहेको हो ।
रिट निवेदनमा संविधानसँग बाझिएकाले अध्यादेश खारेज हुनु पर्ने भन्दै सोअनुसार भएका सबै काम कारबाही बदर हुनु पर्ने माग राखिएको सर्वोच्चले जनाएको छ ।
सरकारको सिफारिमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी थिइन् ।
मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत मात्रै भए पनि दल विभाजन गर्न सक्ने व्यवस्था गरी राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिस गर्ने निर्णय गरेको थियो ।
सम्बन्धित

















उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
सुदूरपश्चिममा ३८ दशमलव ४ प्रतिशत मतदान
दिउँसो २ बजेसम्म ३३ प्रतिशत मतदान
परिवर्तनको आशा बोकेर मतदान
एमाले नेता पोखरेलले गरे मतदान
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
प्रतिक्रिया