निवर्तमान मुख्यमन्त्री पौडेल केपी शर्मा ओली बालकोट फर्किएकै शैलीमा निवास फर्किए
मेरोन्यूज
२०७८ भदौ ३ गते १५:३९

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएका डोरमणि पौडेल पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै शैलीमा निवास फर्किका छन् । बुधबार मुख्यमन्त्रीबाट पदमुक्त भएका पौडेले बिहिबार निजी निवास फर्किने क्रममा उनले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै शैली अपनाएका हुन् ।
नेता कार्यकर्ताहरुले निवर्तमान मुख्यमन्त्रीलाई गाडी र मोटरसाइकलले स्कर्टिङ गरी निवास पुर्याएका थिए ।
एमाले नेता कार्यकर्ताले ‘डीएम बा वी लभ यू’, ‘नेकपा एमाले’ जिन्दावाद लगायतका नारा लगाएका छन् ।
सम्बन्धित
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया