एमाले विभाजनपछि अध्यक्ष ओलीको पहिलो सम्बोधन गदै (तस्बिरमा)
जुली गिरी
२०७८ भदौ ३ गते १६:१५

काठमाडौं । नेकपा एमाले विभाजनपछि अध्यक्ष केपी शर्मा ओली पहिलो सार्वजनिक कार्यक्रममा देखिएका छन् । एमाले भक्तपुर जिल्ला संगठन समितिले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन् ।

ओलीले आजै एक अन्तर्वार्तामा एमाले विभाजित नभइ चोइटिएको बताएका छन् । पार्टी विभाजनपछि कार्यकर्तामाझ विशेष सम्बोधन गर्न लागेका ओलीले पछिल्लो राजनीतिक परिवेश र एमाले विभाजन सम्बन्धमा धारणा राखेका छन् ।

बुधबार माधव नेपालले नयाँ पार्टी नेकपा एमाले समाजबादी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।






जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
दुईदेखि तीन हप्ताभित्र इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया