१० बुँदे सहमति कार्यान्वयन गर्न एमाले नेताको माग
मेरोन्यूज
२०७८ भदौ ३ गते २०:२९

काठमाडौं । नेकपा एमालेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन गर्न माग गरेका छन् । बिहीबार माधव कुमार नेपाल पक्षमा रहेका तर समाजवादी पार्टीमा नगएका स्थायी कमिटी सदस्यहरुले १० बुँदे सहमति कार्यान्वयन गर्न माग गरेका छन् ।
बुधबार सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याएपछि मावध नेपालले पार्टी फुटाएर एमाले समाजवादी पार्टी दल निर्वाचन आयोगमा दर्ता गरेका छन् । तर नेपाल पक्षका केही पदाधिकारी र स्थायी कमिटी सदस्यहरु नयाँ पार्टीमा गएका छैनन् ।
उनीहरुले ओलीलाई १० बुँदेको अक्षरस कार्यान्वयन गर्न आग्रह गरेका हुन् । उनीहरुले नेपाललाई पनि पार्टी एकतामा आउन अपिल गरेका छन् ।
सम्बन्धित
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया