प्रचण्डलाई भाइरल ज्वरो,भेटघाट कार्यक्रम सवै स्थगित
मेरोन्यूज
२०७८ भदौ ४ गते १७:२४

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भाइरल ज्व्रोले समातेको छ । उनलाई रुघा, खोकी, ज्वरो देखिएपछि घरमै आराम गरी वसेको प्रचण्डको सचिवालयले जनाएको छ ।
विहिवार देखि नै प्रचण्डले अलिक असहज महसुस गरिरहेका थिए । अस्वस्थ्य भएपछि उनले भेटघाट र अन्य राजनीतिक कार्यक्रम सवै स्थगित गरेर घरमै आराम गरिरहेका छन् ।
ज्व्रो, रुघा खोकी जस्ता लक्षण देखिएपछि उनको कोरोना परिक्षण समेत आजै गरिएको थियो । तर रिपोर्ट नेगेटिभ आएको सचिवालयले जनाएको छ ।
परिक्षण गरेका चिकित्सिकले भाइरल ज्वरो आएको बताएपछि सामान्य औषधी खाएर उनी घरमै आराम गरेर बसेका छन् ।
सम्बन्धित
















प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आग्रह
प्रधानमन्त्री कप क्रिकेटः बैतडी लगातार विजयी
घोषणापत्र र नीति तथा कार्यक्रममा अटोमोबाइल, दिगो सडक र सुरक्षित यातायात समावेश गर्न माग
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया