गाईजात्राको दिन नेवार समुदायलाई सार्वजनिक बिदा
मेरोन्यूज
२०७८ भदौ ४ गते १९:३२

काठमाडौं । सरकारले भाद्र ७ गते काठमाडौं उपत्यका लगाएत देशभरका नेवार समुदायका लागि सार्वजनिक बिदा दिने भएको छ । गहृ मन्त्रालयले शुक्रबार सूचना प्रकाशित गरी सोमबार गाईजात्रा पर्वको अवसरमा नेपाल भरका नेवार समुदायका लागि बिदा दिने जनाएको छ ।
सूचनामा भनिएको छ, “वि.सं. २०७८ साल भाद्र ७ गते सोमबारका दिन गाईजात्रा पर्वको अवसरमा नेपाल राजपत्रमा काठमाडौं उपत्यकाका लागि तोकिएको सार्वजनिक विदाका अतिरिकत्त मुलुकभर नेवार समुदायका लागि सार्वजनिक बिदा दिने” नेपाल सरकार मन्त्रिपरिषद्बाट २०७८/०५/०३ निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।”
यसअघि गाइजात्रा पर्वका दिन काठमाडौं उपत्यकामा मात्र बिदा दिइने गरिएको थियो ।

सम्बन्धित
















घानाको उत्तर क्षेत्रमा डुङ्गा दुर्घटनाः कम्तीमा ७ जनाको मृत्यु
Twenty-six injured in bus accident
स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन
लागूऔषधसहित दुई जना पक्राउ
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
डेपुटी गभर्नर पण्डितले लिए शपथ
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया