बिहीबार, जेठ १, २०८२

रघुगङ्गामा सडक मर्मत गर्दै

मेरोन्यूज २०७८ भदौ ५ गते ९:१०

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेदेखि मौवाफाँट जोड्ने सडकको मर्मत गरेर ग्रेड मिलाइँदै । राहुघाट जलविद्युत आयोजनाको बाँधमा जाने पहुँचमार्गमा पर्ने यो सडक प्रवर्दक रघुगङ्गा हाइड्रोले मर्मत गरिरहेको छ । तस्वीरः सन्तोष गौतम/रासस

प्रतिक्रिया