जनै पूर्णिमामा जनै बाँध्दै भक्तजन (तस्वीरहरू)
जुली गिरी
२०७८ भदौ ६ गते १२:३९

काठमाडौँ । श्रावण महिनाको शुक्ल पूर्णिमामा मनाइने जनै पूर्णिमामा अर्थात् ऋषि तर्पणी आज देशभर जनै धारण, रक्षा बन्धन बाँधेर र क्वाँटी खाएर मनाइँदै छ । काठमाडौँका कुम्भेश्वर महादेव, बगलामुखीलगायत मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायुको कामना गर्दै राखिएको र दाजुभाइले दिदीबहिनीलाई यथासख्य दक्षिणा दिने चलन छ ।












जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित

















५२ क्षेत्रमा मतगणना जारी रहँदा ४० क्षेत्रमा रास्वपाकाे अग्रता
चार निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारको अग्रता
नेपाली कांग्रेसले पाँच स्थानमा लियो अग्रता
रुकुमपूर्वमा प्रचण्डकाे अग्रसरता
मोरङ ३: श्रम संस्कृति पार्टीका अमिर मगरले लिए अग्रता
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी
प्रतिक्रिया